> For the complete documentation index, see [llms.txt](https://reactjs.enepal.com.np/llms.txt). Markdown versions of documentation pages are available by appending `.md` to page URLs; this page is available as [Markdown](https://reactjs.enepal.com.np/create-react-app.md).

# Create React App&#x20;

&#x20;रियाक्टजेएस इन्सटल गर्नको लागी सबै भन्दा पहिले आफ्नो कम्प्युटरमा नोडजेएस ईन्सटल भएको छ कि छैन बिचार गर्नु पर्दछ । यदी छैन भने [यो लिङ्क](https://nodejs.org/en/download/)मा गएर त्यसमा भएको ईन्सटलेशन फाईल डाउनलोड नोड जेस रन गर्नुहोस । त्यसपछी एनपिएम ईन्सटल गर्नु पर्दछ । npm इन्सटल गर्नको लागी यो कमाण्ड प्रम्पट मा गएर तल दिए अनुसार गरे पुग्छ । एनपिएम सम्बन्धी थप जानकारि यो लिङ्कमा पाउन सकिन्छ ।&#x20;

{% code lineNumbers="true" %}

```
npm install -g npm
```

{% endcode %}

npm ईन्सटल भए पछी अब त्यसै npx को साहायताले रियाक्ट एप को इन्सटल गर्न सकिन्छ ।&#x20;

```javascript
npx create-react-app my-app
cd my-app
npm sta
```

> npm ले प्याकेज एन्सटल गर्ने काम गर्दछ भने `npx` ले प्याकेज एक्जीक्युट गर्ने काम गर्दछ ।&#x20;

```
├── README.md
├── node_modules
├── package.json
├── .gitignore
├── public
│   ├── favicon.ico
│   ├── index.html
│   ├── logo192.png
│   ├── logo512.png
│   ├── manifest.json
│   └── robots.txt
└── src
    ├── App.css
    ├── App.js
    ├── App.test.js
    ├── index.css
    ├── index.js
    ├── logo.svg
    ├── serviceWorker.js
    └── setupTests.js
```

रियाक्ट एप क्रियट गरी सके पछी त्यो फोल्डर ब्राउज गरेर हेर्नु भयो भने माथी देखाएको जस्तो फोल्डर स्ट्रक्चर देख्नु हुनेछ । यहाँ public फोल्डरमा भएका फाईलहरु मात्र ब्राउजरमा देखीने हुन्छन । `src` फोल्डरमा भएका फाईलहरु सोझै ब्राउजरमा रेण्डर हुदैनन । `node_modules` फोल्डरमा भएका फाईलहरु हामीले केही चलाउनु पर्दैन । रियाक्ट एप इन्सटल गर्दा आफै इन्सटल हुने प्याकेजहरु पछी एप बिल्ड गर्दा आवश्यक फाईलहरु आफ्नो प्रोजेक्ट फोल्डरमा रहन्छन ।&#x20;

`src` भन्ने फोल्डर भित्र थप सबफोल्डरहरु निर्माण गर्न सकिन्छ । यसै फोल्डर भित्र भएका फाईलरुलाई मात्र `webpack` ले प्रोसेस गर्ने ब्राउजरमा रेण्डर गर्ने हुन्छ  ।

अब प्रोजेक्ट फोल्डर भित्र रहेर बिभिन्न कमाण्डरहरु रन गर्न सक्नु हुन्छ । यि कमाण्डहरु प्रत्येकको आफै काम हुन्छन । जस्तो \
npm start  एप्लीकेशनलाई डेभलपमेन्ट मोडमा रन गराउदछ छ।  ब्राउजरमा उक्त एप्लीकेशन ब्राउज गर्नको लागि <http://localhost:3000/> मा जानु पर्दछ । &#x20;


---

# Agent Instructions
This documentation is published with GitBook. GitBook is the documentation platform designed so that both humans and AI agents can read, navigate, and reason over technical content effectively. Learn more at gitbook.com.

## Querying This Documentation
If you need additional information that is not directly available in this page, you can query the documentation dynamically by asking a question.

Perform an HTTP GET request on the current page URL with the `ask` query parameter:

```
GET https://reactjs.enepal.com.np/create-react-app.md?ask=<question>
```

The question should be specific, self-contained, and written in natural language.
The response will contain a direct answer to the question and relevant excerpts and sources from the documentation.

Use this mechanism when the answer is not explicitly present in the current page, you need clarification or additional context, or you want to retrieve related documentation sections.
