Events (इभेन्टस)

जाभास्क्रीप्टमा ईभेन्टसले जस्तो काम गर्छ रियाक्टजेएस मा पनि ईभेन्टसले उस्तै काम गर्छ । यसलाई सजिलो गरी भन्नु पर्दा माउस क्लिक, पेज लोडिङ्ग, कि प्रेस, विन्डोज रिसाईज आदी लाई ईभेन्टस भनिन्छ । रियाक्टजेएस मा आफ्नै खालको ईभेन्ट ह्याण्डलिङ्ग सिस्टम हुन्छ । यसलाई सिन्थेटिक ईभेन्ट्स (Synthetic Events) पनि भनिन्छ ।

function Form() {
  function handleSubmit(e) {
    e.preventDefault();
    alert('You clicked submit.');
  }

  return (
    <form onSubmit={handleSubmit}>
      <button type="submit">Submit</button>
    </form>
  );
}
ReactDOM.render(<Form />, document.getElementById("root"));

फङ्गसलन कम्पोनेन्टमा ईभेन्टस ह्याण्डलिङ्ग गरेको अर्को प्रत्यक्ष्य उदारण हेर्न यहाँ हेर्नुहोस । क्लास कम्पोनेन्टमा प्रयोग भएको इभेन्ट्स ह्याण्डलिङ्गको कोडपेन मा हेर्न यहाँ क्लिक गर्नुहोस

Last updated