रियाक्ट एपमा युजर ईन्टरफेसलाई पुन प्रयोग गर्न मिल्ने साना साना ब्लकहरुमा कम्पोनेन्ट भन्ने गरीन्छ । कोर जाभास्क्रीप्टमा फङ्गसनमा भेरिएबल पास गर्न सकिए झै रियाक्टजेए मा पनि प्रप्स पास गर्न सकिन्छ ।
माथीको उदारणमा दिए अनुसार रियाक्टमा Welcome भन्ने एउटा कम्पोनेन्ट भयो ।
रियाक्टमा युजर डिफाईन्ड कम्पोनेन्टलाई पनि ईलेमेन्टको रुपमा लिन सकिन्छ । जेएसएक्स HTML जस्तै देखीन्छ वा यस सँग मिल्दोजुल्दो देखीन्छ भन्दैमा सधैभरी HTML ट्यागहरु मात्र प्रयोग गर्न पाईने भन्ने हैन । जस्तो कि
माथी उदारणमा देखाएको वेलकम भन्ने कम्पोनेन्टमा Aabrit भन्ने प्रप्स पास गरीएको छ । अनि त्यसलाई रुट भित्र रेन्डर गरिएको छ । यसलाई कोडपेनमा हेर्नको लागी यहाँ क्लिक गर्नुहोस ।