४) जाभास्क्रीप्ट array मा slice() मेथडले कुनै array मा भएको ईलेमेन्टलाई देखाउने गर्दछ । यसमा कुन देखी कुन देखाउने भनेर डिफाइन गर्नु पर्ने हुन सक्छ ।
५) जाभास्क्रीप्ट array मा concat() मेथडले २ वटा array() ईलेमेन्टलाई एउटैमा जोड्ने काम गर्दछ ।
६) जाभास्क्रीप्ट array मा sort() मेथडले array() भित्रका ईलेमेन्टहरुलाई (बर्णानुक्रम अनुसार) क्रमबद्द गर्ने काम गर्दछ ।
७) जाभास्क्रीप्ट array() मा filter() मेथडले array भएका ईलेमेन्टहरुलाई निस्चती क्राईटेरिया अनुसार देखाउन गर्दछ । MySQL मा where cluse सँग यसको तुलना गर्न सकिन्छ ।
८) जाभास्क्रीफ्ट array मा includes() मेथडले कुनै array भित्र कुनै इलेमेन्ट छ छैन टेष्ट गर्ने काम गर्दछ । यसले बुलेन भ्यालु आउटपुट दिन्छ ।
९) जाभास्क्रीफ्ट array मा join() मेथडले array लाई स्ट्रीङ्ग भ्यालुमा जोड्ने काम गर्छ ।
१०) जाभास्क्रीप्ट array मा मेथडले array ले array भित्रको sub-array लाई पनि मिलाएर नयाँ array को निर्माण गर्दछ ।