State (स्टेट)

यसमा कम्पोनेन्टको डाटा स्टोर गर्न सकिन्छ । र प्रत्येक कम्पोनेन्टमा स्टेट हुन्छ । यिनै स्टेटमा स्टोर भएको कि भ्यालुहरुको कम्बीनेसनले एउटा अब्जेक्ट तयार हुन्छ ।

क्लास कम्पोनेन्टको मात्र स्टेट हुन्छ र यस खालको क्लास कम्पोनेन्ट मा अनिवार्य रुपमा कन्सट्रक्टर मेथड हुने गर्दछ

class App extends React.Component {
  constructor() {
    super();
    this.state = {
      isLoggedIn: false
    };
  }

  render() {
    let wordDisplay;
    if (this.state.isLoggedIn) {
      wordDisplay = "in";
    } else {
      wordDisplay = "out";
    }
    return (
      <div>
        <h1>You are currently logged {wordDisplay}</h1>
      </div>
    );
  }
}
const root = ReactDOM.createRoot(document.getElementById("root"));
root.render(<App />);

माथी {wordDisplay} लेख्नुको कारण यो लोकल भेरीएबल भएर हो । माथिको उदारणमा wordDisplay भनेको प्रप्स पनि हैन र स्टेट पनि हैन । त्यसैले सिधै लेख्न मिल्छ । यसलाई कोडपेनमा हेर्नुहोस

Last updated